इन्स्टाग्राममा आयो ‘वाच हिस्ट्री’ नामक नयाँ सुविधा: पहिले हेरिसकेका रील्स फेरि हेर्न सकिने
इन्स्टाग्रामले अब प्रयोगकर्ताहरूलाई पहिले हेरेका रिलहरू हेर्न दिने सुविधा सुरु गरेको छ। कम्पनीले शुक्रबार घोषणा गरेको नयाँ “वाच हिस्ट्री” फिचरमार्फत अब प्रयोगकर्ताले आफ्ना पुराना रिलहरू पुनः हेर्न सक्नेछन्। यसको प्रतिद्वन्द्वी…
- ९ कार्तिक २०८२, आईतवार