सामाजिक सञ्जालमा वारेन बफेटसँग सम्बन्धित भाइरल भइरहेका सबै टिप्पणी गलत हुन्: बर्कशायर ह्याथवे
अमेरिकी बहुराष्ट्रिय कम्पनी बर्कशायर हाथवेले वारेन बफेटले आर्थिक नीतिहरूमा गरेको कथित टिप्पणीको बारेमा एक्स, टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रसारित सबै रिपोर्टहरू गलत भएको बताएको छ। डोनाल्ड ट्रम्पको…
- २४ चैत्र २०८१, आईतवार