मेटाका एआई च्याटबोटहरूले नाबालिगहरुसँग अश्लील सम्वाद गरेको भेटियो: रिपोर्ट
मेटाका एआई च्याटबोटहरूले नाबालिगहरुका एकाउन्टमा यौन सम्बद्ध संवाद गरेको वाल स्ट्रिट जर्नल (डब्लूएसजे) को रिपोर्टले जनाएको छ। डब्लूएसजेद्वारा गरिएको परीक्षण संवादमा, मेटाको आधिकारिक एआई च्याटबोट र प्रयोगकर्ताले बनाएका च्याटबोट दुवैले…
- १६ बैशाख २०८२, मंगलवार