अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार, अबदेखि लाइसेन्स लिनु पर्ने
‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ। यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’को पहुँच नभएका स्थानमा पनि सञ्चार गर्न सहयोग पुग्छ। यसको प्रयोगका लागि नेपालमा सरकारसँग…
- २३ फाल्गुन २०८१, शुक्रबार