मुसाका लागि पनि बन्यो ‘भीआर ग्लासेस’, यस्तो छ कारण
वैज्ञानिकहरूले मुसाहरूका लागि टाइनी भीआर गगल्स (सानो भीआर चश्मा) बनाएका छन्। जनावरहरूले कसरी व्यवहार गर्छन् भन्ने राम्रोसँग अध्ययन गर्नको लागि वैज्ञानिकहरूले उक्त भीआर ग्लासेस बनाएको उल्लेख गरिएको छ। कर्नेल युनिभर्सिटीका…
- १६ पुष २०८१, मंगलवार