चिनियाँ स्वामित्वको अटो कम्पनी भोल्भो कारले ३,००० रोजगारी कटौती गर्ने
स्वीडेनमा आधारित र चिनियाँ स्वामित्वमा रहेको कार निर्माता भोल्भो कार्सले आफ्नो लागत कटौती उपायहरूको एक भागको रूपमा लगभग ३,००० रोजगारी कटौती गर्ने बताएको छ। छाँटकाँटले मुख्यतया स्वीडेनमा कार्यालयमा आधारित पदहरूलाई…
- १४ जेष्ठ २०८२, बुधबार