भारतमा नियामकले जारी गर्यो सिम कार्डको म्यादसम्बन्धी नयाँ नियम, लामो समय रिचार्ज नगर्दा पनि चलिरहने
भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई) ले सिम कार्ड सम्बन्धी नयाँ नियम सार्वजनिक गरेको छ। उक्त नियमले सिम कार्डको म्यादसँग सम्बन्धित समस्या समाधान गर्दै रिचार्ज गर्न बिर्सने प्रयोगकर्ताहरूलाई ठूलो राहत प्रदान…
- ९ माघ २०८१, बुधबार