भिभो वाई५०० ले डेब्यू गर्यो; फोनमा ८,२००एमएएच ब्याट्री, आईपी६९ रेटिङ र डाइमेन्सिटी ७३०० समावेश
भिभोको वाई–सिरिज अन्तर्गको ब्रान्ड–न्यू वाई५०० ले अन्ततः आफ्नो डेब्यू गरेको छ। नयाँ डिभाइसले विशाल ८,२००एमएएच सेल सँगै विशाल ब्याट्री क्षमता भएका चिनियाँ मिडरेञ्जरहरूको प्रवृत्तिलाई जारी राखेको छ। साथै डाइमेन्सिटी ७३००…
- २० भाद्र २०८२, शुक्रबार