भिभो वाई५१ प्रो ५जी सार्वजनिक; फोनमा ७,२००एमएएच ब्याट्री, आईपी६९ रेटिङ समावेश
भिभोले भारतमा वाई५१ प्रो ५जी नामक नयाँ वाई–सिरिजको स्मार्टफोन लन्च गरेको छ। यो ह्यान्डसेट गत वर्ष सेप्टेम्बरमा डेब्यु गरिएको भिभो वाई५१ प्रो ५जीको उत्तराधिकारी हो। नयाँ मोडेल मिडियाटेक डाइमेन्सिटी ७३६०–टर्बो…
- २९ फाल्गुन २०८२, शुक्रबार