कम्प्युटरमा भाइरस लागेका कारण ठप्प रहेको राहदानी सेवा आंशिक सञ्चालन: सेवाग्राहीका डाटा सुरक्षित
विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भए पनि आशिक सेवा आइतबार अपरान्हबाट सञ्चालन गरिएको राहदानी विभागले जनाएको छ। केही दिनदेखि ठप्प बनेको विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्णस्तरमा…
- १० मंसिर २०८१, सोमबार