नेपाली भर्चुअल वर्कस्पेश ‘लियोस्क्वाड’ जुन १८ मा सार्वजनिक हुँदै
नेपाली भर्चुअल वर्कस्पेश लियोस्क्वाड आगामी जुन १८ तारिखमा सार्वजनिक हुने भएको छ। एनालग इंक नामक संस्थाले कोरोना महामारीबीच वर्क फ्रम होमको अपरिहार्यतालाई मध्यनजर गर्दै भर्चुअल कार्यस्थलका रुपमा यो सफ्टवयर सार्वजनिक…
- २२ जेष्ठ २०७८, शनिबार