पाकिस्तानले अनिवार्यरुपमा भिपिएन दर्ता गराउने प्रयास गर्दै
पाकिस्तानको दूरसञ्चार नियामक पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए ले दर्ता नगरिएका भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) मालिकहरूलाई यस महिनाको अन्त्यसम्म आफ्नो विवरण दिनको लागि म्याद थपेको छ। अनिवार्य दर्ता आवश्यकताहरूको लागि दिईएको…
- ११ मंसिर २०८१, मंगलवार