डिजिटल मुद्रा/भर्चुअल करेन्सीलाई ‘मुद्रा’ को परिभाषाभित्र समेट्ने गरी राष्ट्र बैंक ऐन संशोधन हुँदै: मस्यौदा तयार
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सात दिनभित्र…
- ३ फाल्गुन २०८२, आईतवार