अमेरिकामा टेस्ला उत्पादन प्रतिबन्धित गर्ने भनाई सहितको राष्ट्रपति ट्रम्पको एआई भिडियो भाइरल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टेस्ला कारहरूको उत्पादन प्रतिबन्ध लगाउने दाबी गरेको भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ। इन्टरनेटमा भाइरल भइरहेको उक्त भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला र इलन मस्कसँग…
- २९ जेष्ठ २०८२, बिहीबार