सामाजिक सञ्जालमार्फत भाइरल भिडियोमा ‘सर्वसाधारण कुट्ने’ चार जना ट्राफिक प्रहरी कारबाहीमा
एकजना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन्। चार जना प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको…
- १२ बैशाख २०८२, शुक्रबार