भाइरल च्यालेञ्जका कारण प्लेटफर्मका प्रयोगकर्ताहरूको मृत्यु भएपछि भेनेजुएलामा टिकटकमाथि तोकियो सजाय
टिकटक प्लेटफर्मका प्रयोगकर्ताहरूको मृत्यु हुने भाइरल च्यालेञ्जका कारण भेनेजुएलामा टिकटकलाई सजाय तोकिएको छ। भेनेजुएलाको सर्वोच्च अदालतले टिकटकले भाइरल च्यालेञ्ज (चुनौती) हरूको फैलावट रोक्नको लागि आवश्यक र पर्याप्त उपायहरू नगरेको फैसला…
- १८ पुष २०८१, बिहीबार