टिकटकले २०२५ चौथो त्रैमासमा विश्वभरबाट नियम उल्लङ्घन गर्ने साढे १७ करोड भिडियो हटायो, नेपालबाट मात्रै १९ लाख ३२ हजार ५७५
टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरुप गत वर्ष २०२५ को चौथो त्रैमासको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको…
- ३ बैशाख २०८३, बिहीबार