नेपालमा सेवा दिईरहेको भिडियो स्ट्रीमिङ्ग प्लेटफर्म आईफ्लिक्स किन्यो चिनियाँ कम्पनी टेनसेन्टले
चिनियाँ इन्टरनेट तथा अनलाइट गेमिङ्ग कम्पनी टेन्सेन्टले नेपालसहितका देशहरुमा भिडियो स्ट्रीमिङ्ग सेवा दिईरहेको ‘आईफ्लिक्स’ खरिद गरेको घोषणा गरेको छ । कम्पनीले बिहिबार सो घोषणा गरेको भएपछि कति मूल्यमा किनेको भन्ने…
- १२ असार २०७७, शुक्रबार