यूट्युबको भिडियो रेजोल्युसनमा देखियो समस्या, के तपाईँ पनि पीडित हुनुभयो?
यूट्युब प्रयोगकर्ताहरूले विगत केही दिनदेखि भिडियो प्लेब्याक क्वालिटी (गुणस्तर) मा उत्पन्न समस्याहरू बारे रिपोर्ट गरेका छन्। समस्याहरू बारे रिपोर्ट गर्ने प्रयोगकर्ताहरू प्रायः सबै प्लेटफर्मबाट भएको बताइएको छ। इन्टरनेट कनेक्सन स्थिर…
- ९ चैत्र २०८१, शनिबार