माइक्रोसफ्ट टिम्समा अब २४ सै घण्टा निःशुल्क भिडियो कल गर्न सकिने
माइक्रोसफ्टले भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूम तथा गूगल मिटलाई कडा टक्कर दिनका लागि टिम्सका प्रयोगकर्तालाई निःशुल्करुपमा दिनभर २४ सै घण्टा भिडियो कलिङ्ग गर्न सकिने सुविधा दिन थालेको छ । माइक्रोसफ्ट टिम्सका…
- ८ मंसिर २०७७, सोमबार