भिडियो कलको जवाफ दिनुअघि क्यामरा बन्द गर्ने विकल्पको तयारी गर्दै ह्वाट्सएप
विश्वव्यापी रूपमा लोकप्रिय व्हाट्सएप एप्लिकेसनले भिडियो कलको समयमा प्रयोगकर्ता सुरक्षा सुधार गर्ने उद्देश्यले नयाँ सुविधा परीक्षण गरिरहेको टेलिग्राफले जनाएको छ। भिडियो कलको जवाफ दिने वा नदिने भन्ने कुरामा निश्चित नभएका…
- २९ फाल्गुन २०८१, बिहीबार