भायानेटको इन्टरनेट र भायाटिभी सेवा सुचारु
भायानेटको इन्टरनेट र भायाटिभी सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ। कम्पनीले केही दिनअघि प्रदर्शनका क्रममा थापाथलीस्थित डाटा सेन्टरमा आगजनी भएपछि समस्या आएको सेवा आजबाट सामान्य अवस्थामा फर्किएको जानकारी गराएको हो।…
- २९ भाद्र २०८२, आईतवार