१८ सेकेन्डमा पूर्णरूपमा चार्ज गर्न सकिने अधिक शक्तिशाली ईभी ब्याट्री उत्पादनको बाटो खुल्यो
एउटा ब्रिटिश कम्पनीले १८ सेकेन्डमा पूर्णरूपमा चार्ज गर्न सकिने अत्यधिक शक्तिशाली विद्युत् सवारीसाधन (ईभी) ब्याट्रीको ठूलो परिमाणमा उत्पादन गर्न स्वीकृति प्राप्त गरेको छ। आरएमएल ग्रुप ले आफ्नो भारिभोल्ट ब्याट्रीका लागि…
- ३ असार २०८२, मंगलवार