सामसङले मिडिया टेकको डाइमेन्सिटी ९५०० चिप प्रयोग गर्ने
भविष्यमा आउने एउटा सामसङ उपकरणमा मिडिया टेकको डाइमेन्सिटी ९५०० एसओसी प्रयोग हुने भएको छ। सामसङको एआई कोर एपभित्रको कोडमा आधारित जानकारीअनुसार उक्त कोडमा डाइमेन्सिटी ९५०० लाई यसको मोडल नम्बरमार्फत उल्लेख…
- ३ जेष्ठ २०८३, आईतवार