अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ५०० बिलियन अमेरिकी डलर लगानीको सबैभन्दा ठूलो एआई परियोजनाको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५०० अर्ब अमेरिकी डलरको इतिहासकै सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) पूर्वाधार परियोजनाको घोषणा गरेका छन् । उनले “स्टारगेट” नामक एक निजी कम्पनीको स्थापना गर्ने घोषणा…
- १० माघ २०८१, बिहीबार