सामसङले मे १२ मा भर्चुअल अनप्याक्ड इभेन्ट आयोजना गर्दै, के के अपेक्षा गर्ने?
दक्षिण कोरियाली टेक जायन्ट सामसङले आगामी मे १२ तारिख राति ८ बजे (ईस्टर्न टाइम) एउटा भर्चुअल अनप्याक्ड कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम सामसङ न्युजरुम र कम्पनीको आधिकारिक यूट्युब च्यानलमार्फत…
- २६ बैशाख २०८२, शुक्रबार