दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी, साइकल यात्राको प्रवर्द्धन गरिने
नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् । यसका लागि…
- २१ जेष्ठ २०७८, शुक्रबार