गुगलको अन्डरसी केबलले टोगोलाई यूरोपसँग जोड्ने
गुगलको इक्विनो नामको पहिलो अन्डरवाटर इन्टरनेट केबलको पहिलो ब्याच टोगो गणतन्त्रको लोममा बिछ्याइएको छ। कम्पनीले दक्षिण अफ्रिकाको केप टाउनदेखि पोर्चुगलको लिस्बनसम्म पुग्ने उक्त केबलको पहिलो ब्याच ओछ्याइएको शुक्रबार घोषणा गरेको…
- ६ चैत्र २०७८, आईतवार