युनिभर्सल म्युजिक ग्रुप यूएमजी र चीनको नेटइज क्लाउड म्युजिकबीच लाइसेन्स सम्झौता
अमेरिकामा आधारित युनिभर्सल म्युजिक ग्रुप (यूएमजी) र चीनको संगीत स्ट्रिमिङ सेवा नेटइज क्लाउड म्युजिकबीच बहुवर्षीय लाइसेन्सिङ सम्झौता भएको दुवै कम्पनीले सोमबार घोषणा गरेका छन्। यस सम्झौताअन्तर्गत टेलर स्विफ्टलगायत यूएमजीसँग आबद्ध…
- ७ माघ २०८२, बुधबार