भारतले गर्यो यूएलपीजीएम-भी३ को सफलतापूर्वक परीक्षण, ड्रोनबाट प्रहार गर्न सकिने गाइडेड क्षेप्यास्त्र
भारतले रक्षा प्रविधि परीक्षण अन्तरगत जुलाई २५ तारिखमा रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा विकसित यूएलपीजीएम-भी३ (ULPGM-V3) मिसाइलको ड्रोनबाट सफलतापूर्वक परीक्षण गरेको छ। परीक्षण आन्ध्र प्रदेशको कुर्नूलमा भएको थियो,…
- ११ श्रावण २०८२, आईतवार