नेटफ्लिक्सले आईओएस प्रयोगकर्ताहरूका लागि एआई–सञ्चालित सर्च फिचर ल्याउने
नेटफ्लिक्सले बुधबार आफ्नो टिभी एप इन्टरफेसलाई पुनः परिमार्जन गर्ने र आईओएस मोबाइल प्लेटफर्ममा जेनेरेटिभ एआई प्रस्तुत गर्ने योजनाको घोषणा गरेको छ। यसले प्रयोगकर्ताहरूलाई प्राकृतिक र दैनिक भाषा प्रयोग गरेर कन्टेन्ट…
- २५ बैशाख २०८२, बिहीबार