नाडा अटो शोमा फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्टहरू आकर्षणको केन्द्र
नेपालको बजारमा टुनल्यान्ड जी७ को सफल लन्चपछि फोटोन टुनल्यान्डले यसपटक नाडा अटो शोमा आफ्ना उत्कृष्ट गाडीहरू प्रदर्शनीमा राखेको छ। यीमध्ये तीन प्रमुख मोडलहरू टुनल्यान्ड भी९, टुनल्यान्ड जी७ र ई-टुनल्यान्ड विशेष…
- ४ भाद्र २०८२, बुधबार