वैज्ञानिकहरुले २४७२ प्रकाश वर्ष टाढा भेटे ‘सुपर-अर्थ’ नामक एउटा विशाल एक्सोप्लानेट
२,४७२ प्रकाश वर्ष टाढा एउटा विशाल “सुपर-अर्थ” ग्रह पत्ता लागेको छ। यसको चरम जलवायुका कारण यो आफ्नो कक्षको केही भाग मात्रै बासयोग्य रहन्छ। केप्लर-७२५सी भनिने यो ग्रह, ‘ट्रान्जिट टाइमिङ् भेरिएसन’…
- ३० जेष्ठ २०८२, शुक्रबार