अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रणनीतिक बिटक्वाइन सञ्चिति स्थापना गर्ने घोषणामा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै रणनीतिक बिटक्वाइन सञ्चिति स्थापना गर्ने घोषणा गरेका छन्। उनले शुक्रबार ह्वाइट हाउसमा क्रिप्टोकरेन्सी उद्योगका कार्यकारीहरूसँगको बैठकअघि यो निर्णय गरेका हुन्।…
- २४ फाल्गुन २०८१, शनिबार