अन्तरिक्षबाट विश्वको सबैभन्दा दुर्गम क्षेत्रका ट्रपिकल वनहरूको कार्बन स्तरको अध्ययन गरिने
वैज्ञानिकहरू अन्तरिक्षबाट विश्वको सबैभन्दा दुर्गम, घना र अँध्यारो ट्रपिकल जङ्गल (वन)हरूको विस्तृत थ्रीडी नक्सा बनाउने उद्देश्यले अभूतपूर्व अभियानमा सामेल हुन लागेका छन्। यो उपलब्धि बायोमास नामक प्रोबमा जडान गरिएको विशेष…
- २६ चैत्र २०८१, मंगलवार