ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययन गरिँदै: ऊर्जामन्त्री घिसिङद्वारा एडीबीसँग सहयोगका लागि आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न एशियाली…
- ४ मंसिर २०८२, बिहीबार