त्रियुगाका स्वास्थ्य संस्थालाई कम्प्युटर वितरण
उदयपुरको त्रियुगा नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताएका छन्। त्रियुगा नगर स्वास्थ्य शाखाले आयोजना गरेको एक कार्यक्रममा नगरप्रमुख बस्नेतले नगरमातहत रहेका विभिन्न २४…
- १० श्रावण २०८२, शनिबार