सामसङले आफ्नो ट्राइ फोल्ड स्मार्टफोनको झलक देखाउँदै, मूल्य भने सस्तो नहुने
सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रम केही दिनमै हुँदैछ जहाँ कम्पनीले नयाँ फोल्ड र फ्लिप मोडेलहरू सार्वजनिक गर्नेछ। तर, न्यूयोर्कमा हुने सोही कार्यक्रममा सामसङको पहिलो ट्राइ-फोल्ड डिभाइसको छोटो झलक देखाइने चर्चा चुलिएको…
- २१ असार २०८२, शनिबार