सामसङ ग्यालेक्सी जेड ट्राइफोल्डको नाम र २०० मेगापिक्सेल क्यामरा हुने ईभीलीक्सको पुष्टि
सामसङको ग्यालेक्सी जेड ट्राइफोल्ड भनिने पहिलो ट्राई–फोल्ड स्मार्टफोन अर्को महिना डेब्यू गर्ने हल्ला छ। हालैको रिपोर्टले डिभाइसको आयाम र डिस्प्ले साइजको विस्तृत विवरण बारे जानकारी प्रदान गरेसँगै अब थप अन्य…
- ३० कार्तिक २०८२, आईतवार