वातावरणमैत्री र प्रविधियुक्त यातायात तथा विकास संरचना नेपालको प्राथमिकतामाः मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामा रहेको बताएका छन्। सोसाइटी अफ ट्रान्सपोर्ट ईन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा…
- २९ चैत्र २०८१, शुक्रबार