उबरले शिपिङ व्यवस्थापन सफ्टवेयर बनाउने कम्पनी सवा २ अर्बमा किन्ने
राइड शेयर कम्पनी उबरको ढुवानी विभाग उबर फ्रेटले शिपिङ सफ्टवयर कम्पनी ट्रान्सप्लेस सवा २ अर्ब डलरमा किन्न लागेको खुलासा गरेको छ। शेयर बजारमा उबरको मूल्य बिहीबार बिहान केही उकालो लागेको…
- ८ श्रावण २०७८, शुक्रबार