गुगल ट्रान्सलेटमा २४ नयाँ भाषा थप, मैथिली पनि उपलब्ध
अल्फाबेट इंकले गुगल ट्रान्सलेटमा २४ ओटा भाषा थप गरेको छ। उपभोक्ताहरुसँग प्राकृतिक तवरले सञ्चार गर्नका लागि गुगल असिस्टेन्टको क्षमता अभिवृद्धिमा सुधार ल्याइरहेको कम्पनीले अब भने आफ्नो भाषा अनुवाद सेवालाई थप…
- २९ बैशाख २०७९, बिहीबार