मोबाइल बैंकिङ तथा वालेटबाट रिचार्ज सेवा अबरुद्ध
मोबाइल बैंकिङ तथा वालेटबाट गरिने (टपअप) रिचार्ज सेवा अबरुद्ध भएको छ। टपअप सेवा के कारणले अबरुद्ध भएको भन्ने अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन। नेपाल टेलिकम र एनसेल दुवैमा वालेट…
- २९ असार २०७९, बुधबार