आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच ऐतिहासिक सम्झौता- व्यावसायिक सीप विकासमा नयाँ साझेदारी
सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण उद्देश्यका साथ आदिम कलेज र टोक्मा टेक्नोलोजी प्रा.लि.बीच सोमबार राजधानीमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो सहकार्यले विद्यार्थीहरूलाई उद्योगको मागअनुसार व्यावसायिक सीपले सुसज्जित…
- ३१ बैशाख २०८२, बुधबार