सञ्चार र बाटो दुवैबाट वञ्चित लिपुलेकमुनिका गाउँ
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका। त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ। तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु…
- १८ भाद्र २०८२, बुधबार