मनाङ जिल्लाको उच्च हिमाली तिलिचो बेसक्याम्पमा आजदेखि नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
सरकारले मनाङ जिल्लाको तिलिचो बेसक्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ। नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरु मध्ये करिब ४३५० मिटरको उचाइमा तिलिचो ताल जाने रुटमा टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टूजी तथा…
- ३१ आश्विन २०८२, शुक्रबार