‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का
अडिसनबाट छनोट फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन्। निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो…
- २६ श्रावण २०८२, सोमबार