Tag

[email protected]

निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो बनाउनुस्, निर्वाचन आयोगबाट ५० हजार रुपैयाँसम्म जित्नुस्

निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ। आयोगले सार्वजनिक सूचनामार्फत निर्वाचनको बारेमा जानकारी निर्वाचनको प्रचारप्रसार, आचारसंहिता एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो…

  • २७ माघ २०८२, मंगलवार