टिग कन्फरेन्स २०२६ सम्पन्न: अकाउन्टिङलाई प्रविधिमैत्री र डाटामुखी बनाउने विषयमा विमर्श
अकाउन्टिङ र व्यवसाय अभ्यासमा केन्द्रित ‘टिगकन २०२६’ कन्फरेन्स माघ १८ गते ललितपुरको पुलचोकस्थित हिमालय होटलमा सम्पन्न भएको छ। सम्मेलनमा परम्परागत अकाउन्टिङ प्रक्रियालाई कसरी प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउन सकिन्छ…
- २४ माघ २०८२, शनिबार