जब चीनको राजधानी बेइजिङमा रोबोट र मानवबिच हाफ म्याराथन प्रतियोगिता भयो…
शनिबार चीनको राजधानी बेइजिङमा भएको यिझुआङ हाफ-म्याराथनमा हजारौं धावकहरूका साथमा २१ ओटा मानवरूपी रोबोट (ह्यूमनोइड रोबोट) हरू सामेल भए, पहिलो पटक यी मेसिनहरूले २१ किलोमिटर (१३-माइल) कोर्समा मानिसहरूसँगै दौडिएका छन्।…
- ७ बैशाख २०८२, आईतवार